सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

भजनसंग्रह 150

यो अध्याय यसमा पर्छ: Boek V

1परमप्रभुको प्रशंसा गर। परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर। शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर। 2उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर। 3सिङ बजाएर उहाँको प्रशंसा गर। वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर। 4खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर। तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर। 5ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर। चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर। 6सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस्। परमप्रभुको प्रशंसा गर।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।